जाइफल मालिस तेल: दुखाइ, तनाव र छालाको हेरचाह – एकै बोतलमा
शुद्ध जाइफल र अन्य प्राकृतिक तत्वले भरिएको यो मालिस तेल शरीरको गहिरो दुखाइ, मांसपेशी खिचाइ, र मानसिक तनाव कम गर्न अद्भुत छ। एन्टिइन्फ्लेमेटरी गुणले जोर्नी दुखाइमा राहत दिन्छ, रक्तसञ्चार सुधार्छ, र सुगन्ध थेरापीको रूपमा मनलाई शान्त बनाउँछ।
100% प्राकृतिक कुनै साइड इफेक्ट छैन
जाइफल मालिस तेल 100% प्राकृतिक सामग्रीबाट बनेको हो, जसले तपाईंको शरीर र छालामा कुनै पनि हानिकारक साइड इफेक्ट नगर्ने ग्यारेन्टी दिन्छ।
सस्तो उपचार, उच्च प्रभाव
तपाईंलाई महँगो उपचारको आवश्यकता छैन। जाइफल तेलले सस्तो र प्राकृतिक तरिकामा तपाईंलाई प्रभावकारी परिणाम दिन्छ। केवल केही थोपा तेलले तपाईंलाई आराम र राहत दिन्छ।
नेपालमै तयार – उच्च गुणस्तरीय आयुर्वेदिक तेल
यो तेल नेपालमै तयार गरिएको हो, जसमा 100% शुद्ध जाइफलको उपयोग गरिएको छ। उच्च गुणस्तर र प्राकृतिक तत्वहरूले तपाईंलाई सुरक्षित र प्रभावकारी राहत प्रदान गर्दछ।
ग्राहकका प्रतिक्रियाहरू
अर्डर गर्नुहोस्-
कमल राई (भोजपुर)
⭐⭐⭐⭐⭐
दिनभर बाहिर काम गर्दा शरीर थाक्छ र मांसपेशी दुख्छ। जाइफल मालिस तेलले मालिस गरेपछि दुखाइ कम मात्र होइन, शरीर हलुका र आराम महसुस हुन्छ। खासगरी राति प्रयोग गर्दा राम्रोसँग निद्रा लाग्छ। अब यो मेरो दैनिकीको हिस्सा बनेको छ। -
रीमा खत्री (काठमाडौं)
⭐⭐⭐⭐
घुँडा र जोर्नी दुखाइले हिँड्नसम्म गाह्रो भएको थियो। तर यो तेल प्रयोग गरेपछि पीडा कम भएको छ र शरीर धेरै सहज महसुस हुन्छ। यसको सुगन्धले मनलाई पनि शान्त पार्छ, जसले गर्दा आराम दुगुना हुन्छ। -
दिपेन्द्र तामाङ (दमक)
⭐⭐⭐⭐⭐
लामो समय कम्प्युटरमा बस्दा घाँटी र काँधमा दुखाइ हुने गर्थ्यो। जाइफल मालिस तेलले तुरुन्तै तातोपन र आराम दिन्छ, जसले दुखाइ घट्छ। अहिले नियमित प्रयोगपछि म अझ ऊर्जावान् र ताजा महसुस गर्छु।
बारम्बार सोधिएका प्रश्नहरू
Quickcart बाट सामान कसरी अर्डर गर्न सकिन्छ ?
मन परेको सामान अर्डर गर्नका लागि Product Image मा क्लिक गरी Order Now बटनमा क्लिक गरी गर्न सक्नुहुन्छ। अथवा तल दिएको सम्पर्क नम्बरमा कल / WhatsApp पनि गर्न सक्नुहुन्छ।
अर्डर गर्दा डेलिभरी वा अन्य चार्जहरु लाग्छ कि लाग्दैन् ?
वेबसाइटमा देखाएकाे मूल्य बाहेक अरु कुनै अतिरिक्त चार्जहरु लाग्नेछैन साथै डेलिभरी पनि FREE हुनेछ।
अर्डर गरेको कति दिन भित्रमा सामन डेलिभरी हुन्छ ?
सामान्यतय डेलिभरी हुन ०-३ दिन लाग्छ भने तपाईंको लोकेसन अनुसार डिलो वा चाँडो पनि हुनसक्नेछ ।